पृष्ठभूमि

यस गाउँपालिकाको नाम यहाँ रहेको प्रसिद्ध रघुगंगा नदीको नाम बाट राखिएको हो । धौलागिरी हिमालबाट यस रघुगंगा नदिले यस रघुगंगा गाउँपालिकाको वडा नं.१ र २ बाहेकका सबै वडालाई छोएर बग्दछ । यस क्षेत्रमा यस नदीलाई सुनौली खोला, राहुघाट र रबरखोला नामले समेत चिनिने गर्दछ । यस गाउँपालिकाको केन्द्र वडा नंं.३ स्थित मौवाफाँटमा रहेको छ । तत्कालिन स्थानिय तह पुनःसंरचना आयोगले वडा नं.६ स्थित पाखापानीलाई अस्थायी मुकाम तोकेर सोही अनुसार स्थानिय निर्वाचन सम्पन्न गराएको थियो । पाखापानीमा केन्द्र अधिकांशलाई अपायक पर्ने भन्दै मौवाफाँटलाई केन्द्र तोक्न आन्दोलन समेत भएको थियो ।२०७४ साल भाद्र ५ गते रघुगंगा–३, घुमाउनेतालमा रहेको कालिगण्डकी रिसोर्टमा बसेको दोस्रो गाउँसभा बैठकलेजम्मागाउँसभाका ४३ सदस्य मध्ये बहुमत अर्थात् २६ सदस्यले मौवाफाँटको पक्षमा हस्ताक्षर गरेपछि मौवाफाँटलाई गाउँपालिकाको केन्द्र बन्न पुगेको हो । यस ठाउँका साविकका गाविसहरु र हालका वडाहरुको आफ्नै नामले चिनिन्छ ।

Read More  

वडाहरु

घरधुरी

३७६६

जनसंख्या

१६०६८

पुरुष जनसंख्या

८२१७

महिला जनसंख्या

७८५१

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१०३७.००
भौगोलिग विवरण
  • पुरुष ७००
  • महिला ६५५
  • जम्मा(पुरुष + महिला) १३५५
  • ( घरधुरी ) ३५५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७९८
  • महिला १७५७
  • जम्मा(पुरुष + महिला) ३५५५
  • ( घरधुरी ) ९३३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २३३०
  • महिला २२०३
  • जम्मा(पुरुष + महिला) ४५३३
  • ( घरधुरी ) १०३२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ५९१
  • महिला ५४१
  • जम्मा(पुरुष + महिला) ११३२
  • ( घरधुरी ) २६२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६३७
  • महिला ६३८
  • जम्मा(पुरुष + महिला) १२७५
  • ( घरधुरी ) २७४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ९६१
  • महिला ८८३
  • जम्मा(पुरुष + महिला) १८४४
  • ( घरधुरी ) ३८७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६७४
  • महिला ६८५
  • जम्मा(पुरुष + महिला) १३५९
  • ( घरधुरी ) ३१७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ५२६
  • महिला ४८९
  • जम्मा(पुरुष + महिला) १०१५
  • ( घरधुरी ) २०६
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती ४५१२
ब्यापार २५३
बैदेशिक रोजगारी १९३०
सरकारी नोकरी १३३
शिक्षक २५५
गैर सरकारी जागिर / नोकरी ८७
ज्याल मजदुर २३५
यातायात मजदुर ६७
उद्यमी
स्वरोजगार १८५
बेरोजगार १२१७
राजनितिक प्रतिनिधि ११
जन प्रतिनिधि ३३
गृहणी २३५५
विद्यार्थी ३७२२
अन्य १५५

नक्शा